भारतमा लगातार पाँचौ दिन कोरोना संक्रमण घटेको छ। पछिल्लो २४ घन्टामा २ लाख ५५ हजार ८ सय ७४ कोरोनाका नयाँ संक्रमित फेला परेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसअघि लगातार ५ दिनसम्म तीन लाख भन्दा बढी संक्रमित भेटिएका थिए। सोमबार ३ लाख ६ हजार ६४ जनामा कोरोना पोजेटिभ देखिएको थियो। यो सँगै भारतमा दैनिक संक्रमणदर १५.५ प्रतिशतमा झरेको छ। यसअघि सोमवारको दैनिक संक्रमण दर २०.७५ प्रतिशत थियो। सक्रमित घटेसँगै निको हुनेको संख्या बढेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार ७ सय ५३ जना निको भएका छन्। यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८ सय ४२ पुगेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६१४ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा कोरोना पोजेटिभ दर ११.७९ प्रतिशतमा झरेको छ। पछिल्लो २४ घन्टामा यहाँमा ५७६० नयाँ संक्रमित फेला परेका छन्।
लगातार पाँचौ दिन घट्यो भारतमा कोरोना संक्रमण
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

लगातार पाँचौ दिन घट्यो भारतमा कोरोना संक्रमण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



