एजेन्सी । हलिउड गायिका रिहाना विश्वकै धनि मध्य एक हुन् । उनी फोर्ब्स अर्बपतिको सूचीमा परेकी छन् । हाल सम्म अविवाहित रहेकी रिहानाले आफ्नो एक तस्बिर सार्वजनिक गरेकी छिन्। तस्बिरमा उनको बेबी बम्प देखिएको छ। विवाह अघि देखिएको उनको बेबी बम्पको अहिले सामाजिक सञ्जालमा चर्चा छ ।
३३ वर्षकी अविवाहित रिहानाले सोमबाार न्युयोर्क सिटीमा आफ्नो बेबी बम्प शो गरे पछि चर्चा सुरु भएको हो । रिहाना र उनका प्रेमी रक्की पहिलो बच्चाको प्रतिक्षा गरिरहेको खबर डेली मेलले लेखेको छ। गुलावी रंगको ज्याकेटमा प्रेमीको हात समाएर हिँडीरहेकी रिहाना निक्कै खुशी देखिएकी छिन्।

मेकअप र फेसन ब्रान्ड व्यवसायको कारण फोर्ब्स अर्बपतिको सूचीमा परेकी रिहाना कुन महिनामा आमा बन्दैछिन् भनेर खुलाइएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah