बेलायत सरकारले लागू गरेका कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले बुधबार बेलायती संसदमा सम्बोधन गर्दै प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् ।

उनले फेब्रुअरीको अन्त्यमा देशभर कोरानाभाइरसका प्रतिबन्ध हटाइने बताए । प्रधानमन्त्रीको घोषणालाई बेलायती सञ्चारमाध्यमले आकस्मिक निर्णय भनेर टिप्पणी गरेका छन् ।

बेलायतमा ओमिक्रोन संक्रमणपछि स्वास्थ्य अवस्था सहज र मृत्युमा कमी आएको छ । विज्ञहरुको सुझाबका आधारमा सरकारले सो निर्णय लिएको हो ।

जोनसनको घोषणालाई बेलायती संसदका सबै सांसदले ताली बजाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah