काठमाडौ । अहिले मुलुकभर चिसो मौसम भएकाले हिमाली जिल्लामा हिउँ परेको छ । काठमाडौ आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् । दुई दिन अघि चन्द्रागिरी गएका एकै परिवारका ५ जनालाई हिउँमा फसेपछि उद्दार गरिएको थियो । वाटो भुलेर घरमा सम्पर्क गरेका उनीहरुका बारेमा परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएपछि उद्दार गरिएको थियो ।

यता जुम्लाको तातोपानीमा पनि ३४ जना हिउँमा फसेका छन् । उनीहरुलाई पाँच दिनपछि उद्धार भएको छ। तातोपानी गाउँपालिका–८ का ३४ जनालाई पाँच दिनपछि बुधबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा उनीहरूको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए। उनीहरुगाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न जाँदा माघ २१ गतेदेखि हिउँमा फसेका थिए।

२३ माघमै उनीहरुको उद्धार गर्ने स्थानीय प्रशासनको प्रयास असफल भएको थियो। त्यतिबेला उद्धारका लागि हेलिकोप्टर पठाइएको भए पनि बाक्लो हिउँ जमेकाले हेलिकोप्टर अवतरण हुन नसकेपछि झन्डै दुई क्विन्टल खाद्यान्न झारेर फर्किएको थियो। बाक्लो हिउँ जमेर बाटोसमेत नखुलेकाले उनीहरूको उद्धार हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah