काठमाडौँ – भारतमा कोरोना संक्रमण दर निकै तल झरेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ४८७ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यही अवधिमा झण्डै दोब्बर २७ हजार ३९९ जना कोरोनामुक्त भएका छन् भने मृत्यु हुनेको संक्रमितको संख्या २०६ रहेको छ ।

अहिले भारतमा संक्रिय संक्रमितको संख्या २ लाख १२ हजारमा झरेको छ ।