एजेन्सी । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दु’र्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृ’त्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृ’तक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ ।
यस दु’र्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ ।



