दाङको तुलसीपुरमा अ’पहरण तथा शरीर ब’न्धक बनाएको आ’रोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, सुमित भण्डारी, वडा नम्वर ९ का प्रेम डाँगी र दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि तुलसीपुर ३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ का १९ वर्षीय ललित वली र रमन डाँगीलाई कु’टपि’ट तथा अ’पहरण गरेको आ’रोप लागेको छ । घ’टनामा संलग्न रहेका भनिएका तुलसीपुर ८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार भएका ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कार्यालयका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले घ’टनाको अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर