पूर्वी युक्रेनमा पाँच ओटा रुसी जहाज र एउटा हेलिकोप्टर ख’सा’लि’दिएको युक्रेनी सेनाले दाबी गरेको छ । ‘संयुक्त फौज कमान्डअनुसार आज २४ फेब्रुवरीमा संयुक्त फौज कारबाहीको क्षेत्रमा आ’क्र’मणका’रीको पाँच जहाज र एउटा हेलिकोप्टर गो’ ‘ली हा’ने’र ख’सा’लि’एको छ,’ युक्रेनी सेनाले भनेको छ ।यसबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन् ।
यसअघि रुसी फौजले राजधानी किभनजिककैका विमानस्थलहरुमा क्षे’प्या’स्त्र ह’म’ला गरेको जनाएको थियो । एउटा फेसबुक सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।तर, रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू ख’सा’लि’एको विवरण अस्वीकार गरेको छ।
यस्तै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरु’द्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् ।गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्र’हा’र भएको छ।कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा वि’स्फो’टको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।



