काठमाडौं । युक्रेन-रुस त’नावका कारण विभिन्न मोर्चामा चीनसमक्ष चुनौतीहरू उत्पन्न भएका छन्। चीनमा हुन लागेको ग्रीष्मकालीन ओलिम्पिक्समा सहभागी हुने विश्वका प्रमुख नेताहरूमध्ये रुसी राष्ट्रपति पुटिन पनि एक हुने ठानिएको छ।रुसले युक्रेनमाथि आ’क्र’मण ग’रे’पछि त्यहाँ रहेका नेपालीहरू पनि सङ्कटमा परेका छन्। किएभमा रहेका तीन नेपालीले आफूलाई “के हुन्छ भन्न सकिने अवस्था नरहेको” बताएका छन्।

एक किशोरी रुदै भनिन : बंकरमा गएर लुक्न भन्छन तर त्यहाँ पनि हामी सुक्षित छैनौ । कती खेर के हुने अबस्था छैन यहाँ बाहिर हेर्दा सबै तिर सुनसान छ यहाँ कोहि पनि मानिस बाहिर निस्किएका छैनन् ।

किएभको एउटा छात्रावासमा रहेका निशा कुँवर, कल्पना तामाङ र विशाल गुरुङले बीबीसी न्यूज नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी दिदै हामीलाई जति सक्दो छिटो उद्दार गरिदिनु हुन् आग्रह समेत गरेका छन् । यद्यपि नेपालको परराष्ट्र मन्त्रालयले नागरिकलाई स्वदेश फर्कन आग्रह गर्दै जर्मनी वा रुसको नेपाली राजदूतावासमा सम्पर्क राख्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah