एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई आफ्नो पा’रमा’ण’विक बललाई ‘विशेष सतर्क अवस्थामा’ रहन निर्देशन दिएका छन्। यो अवस्था रुसको रणनीतिक क्षे’प्यास्त्र ब’लको सबैभन्दा माथिल्लो स्तरको सतर्क अवस्था हो । युक्रेनमाथि गएको बिहीबारदेखि रुसले आ’क्र’मण गर्दै आएको छ । युक्रेनमाथिको आ’क्र’म’णलाई थप ग’म्भीर दिशा तर्फ लैजाने शंकेत गर्दै पुटिनले प’रमा’णु ह’तियार प्रयोग गर्न सक्ने जनाएका हुन् ।

विश्वव्यापी रुपमा युक्रेनमाथि भइरहेको आ’क्रम’णलाई लिएर रुसको निन्दा हुनु तथा पश्चिमा राष्ट्रहरुको आ’क्रमक वक्तव्य र प्रतिबन्धका कारण पर’मा’णु ह’ति’यार तयारी अवस्थामा राख्नु परेको पुटिनले आफ्ना सुरक्षा प्रमुखलाई बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तयारी अवस्थामा राख्न भने पनि प’रमा’णु ह’तियार रुसले प्रयोग गरिहाल्छ भन्ने छैन । अमेरिकाले रुसी निर्णयको तत्काल आलोचना गरेको छ ।

रुसले स्वीकार गर्न नसकिने गरी यु’द्धको मार्ग रोजेको अमेरिकी भनाइ छ । गएको हप्ता पुटिनले युक्रेनमा आफूहरुलाई हा’नी गर्न आउने जो कोहीले ग’म्भीर मूल्य चुकाउनु पर्ने र त्यो उनीहरुले इतिहासमा भोगेको भन्दा भ’या’नक हुने चे’तावनी दिएका थिए । त्यसलाई प’रमाणु ह’तियार प्रयोग गर्ने चे’तावनीका रुपमा लिइएको थियो र अहिले पुटिनले आफ्नो सैनिकलाई पर’मा’णु ‘ह’तियार तयारी अवस्थामा राख्न आदेश दिएका हुन् ।

पुटिनले प’रमा’णु ह’ति’या’र तयारी अवस्थामा राख्न आदेश दिए लगत्तै युरोपियन युनियनले नयाँ चरणको प्रतिबन्ध तथा जवाफी रणनीति घोषणा गरेको छ ।रुसद्वारा प’रमा’णु ह’तिया’रको चे’तावनी, अमेरिका भन्छ: ‘अस्वीकार्य’ रक्षामन्त्री सेर्गेई शोईगुसहित सैन्य प्रमुखहरूसँग बोल्दै पुटिनले पश्चिमा राष्ट्रहरूले रुससँग “मित्रवत् व्यवहार नगरेको” र “अवैधानिक प्रतिबन्धहरू लगाएको” बताए। संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लीन्डा थोमस ग्रीनफील्डले सीबीएस न्यूजलाई रुसको कदम “अस्वीकार्य रहेको” बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah