दाङको बेल्झुन्डीमा मोटरसाइकलसँग ठो’किँदा हायस माइक्रोमा आ’गो ला’गेको छ ।आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठो’किँदा आ’गला’गी भएको स्थानीयले बताएका छन् । घ’टनामा ५ जना घाइते भएका छन् भने गा’डी ज’लेर पू’र्ण रुपमा न’ष्ट भएको छ ।
आ’गला’गी भ’एको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आ’क्रो’श पोखेका छन् ।दु’र्घटनामा परेर तुलसीपुर १८ का मोटरसाइकल चालक २२ वर्षका रमेश वली, माइक्रो चालक तुलसीपुर ७ पर्नीका करण परियार र उनका भाइ २४ वर्षका कमल परियार घाइते छन्। करण र रमेशलाई थप उपचारका लागि बाँके लगिएको छ।

घोराहीबाट तुलसीपुरतर्फ आइरहेको बा ३ ख ८६४३ नम्बरको यात्रुबहाक माइक्रो र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आइतबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ दुधरासमा ठ’क्कर खाएको थियो। दु’र्घटनापछि मोटरसाइकलको ट्याङ्की फु’टेर आगलागी भएको थियो। आगलागीले माइक्रो र मोटरसाइकल ज’लेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय