पश्चिमी युक्रेनमा रहेको एउटा ठूलो भूमिगत हतियार भण्डारलाई रुसले ध्वस्त पारेको छ । । जहाँ हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएकाे समाचारमा जनाइएको छ ।

यसमा मिग-३१ युद्धक विमानबाट प्रहार गरिएको बताइएको छ ।राष्ट्रपति भ्लादिमिर पुटिनले हाइपरसोनिक क्षेप्यास्त्रमा रूसको लगानीलाई बारम्बार जोड दिने गरेका छन् । यसले आवाजभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्न सक्छ । रूसी अधिकारीहरूका अनुसार किन्जलले २ हजार किलोमिटर टाढाको लक्ष्यमा प्रहार गर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah