एक यात्रुवाहक विमानको शौचालयमा विद्यार्थीसँग शिक्षकले अनुचित सम्बन्ध राखेको समाचार सार्वजनिक भएको छ । यी सवै एक विद्यालयको भ्रमणबाट फर्किइरहेका थिए ।
‘सेक्स’ मा संलग्न ती शिक्षकलाई पढाउन प्रतिवनध लगाइएको छ । इग्ल्याण्डको एक व्रिस्टलमा २८ वर्षकी एलीनोर विल्सन फिजिक्स पढ्थिइन् । विल्सनले प्लेनमा उनीसँग रक्सी पिएका थिए र त्यसपछि प्लेटको ट्वाइलेटमा सेक्स गरे ।
यो समाचार त्यसवेला सार्वजनिक भयो जब एक अन्य विद्यार्थीले यस बारेमा सुने र तिनलाई आफूसँग सेक्स नगरे स्कूलमा बताइदिने धम्की दिएको बीबीसीले जनाएको छ ।
यस मामलामा विल्सनलाई दोषी ठहर गरेको छ र स्कूलमा पढाइ गर्न नदिने फैसला गरिएको छ । विल्सनले आफ्नो सम्बन्धलाई लुकाउन खोजको आरोप लगाइएको छ ।
एक शिक्षकको रुपमा विल्सनको राम्रो साख थियो । पढाउने मामलायमा उनलाई विद्यार्थी र अभिभावले प्रशंसा गर्ने गरेका थिए । यो २०१५ को कुरा हो ।
यस बारेमा एक विद्यार्थीले पत्ता लगाए । यस मामलाको जाँचपछि प्यानलले भने ‘फ्लाइटमा ट्रिपका बीचमा एक विद्याथीैले सबूत दिएका थिए र त्यस केटा र विल्सनका बीच प्लेनमा केही कुरा भइरहेको थिया जसलाई ती केटी हेर्दै असहज महशुस गरिरहेका थिए । ’
विल्सन विमानमा पूर्णरुपमा नशामा थिए । उनीहरु दुवैले वाइन पिएर र त्यसपछि प्लेनको ट्वाइलेटमा सेक्स गरे ।



