फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी हुनु भएको छ ।

जितसँगै ४४ वर्षका उहाँ पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बन्नु भएको छ ।

राष्ट्रपतिकाे चुनावमा म्याक्रोले विपक्षी उम्मेदवार मरिन ली पेनलाई हराउनु भएको हो । उहाँले ५७ देखि ५८ प्रतिशत मत पाउनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मत परिणामको आधिकारिक तथ्याङ्क आउनु अगाडि र औपचारिक घोषणा हुनु अगाडि नै उहाँका प्रतिस्पर्धी नेता ली पेनले हार स्वीकार गरेका खबरमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88