कैलाली: जिल्लाको चुरे ०६ जनता आधारभुत बिधालय शान्तिनगर मतदान केन्द्रमा क) र ख) गरि जम्मा २ मतदान केन्द्र तोकिएकोमा मतदान केन्द्र (क) को मतदान अधिकृतका लागि ललित बहादुर माली तथा (ख) मा मतदान अधिकृत तिर्थराज जोशी खटिनु भएको थियो।

यस मतदानकेन्द्रमा जम्मा १२६५ मतदाताहरु रहेकोमा साँझ ५ बजेसम्म जम्मा८०६( आठसय छ) मत खसेको मतदान अधिकृत ललित बहादुर मालिले जानकारी दिनु भएको छ ।
जस अन्तर्गत महिला ३८४ तथा पुरुष ४२२ गरि जम्मा ८०६ मत खसेको छ, जुन कुल मतदाताको ६४ % हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88