दमक/ झापाको दमकमा भएको स्थानीय तको निर्वाचनको शुरु भएको प्रारम्भिक मतगणनाको नतिजा अनुसार गठबन्धनका उम्मेद्वार तारा अधिकारीलाई पछि पार्दै एमालेका वडाध्यक्षका उम्मेद्वार हरि न्यौपानेले झिनोमतान्तरले अग्रता बनाएकाछन् । २०० मतगणना सकिएको छ । जस अनुसार

वार्ड अध्यक्ष हरि न्यौपाने-९३

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वार्ड अध्यक्ष तारा अधिकारी-७९