दमक/झापाको कमल गाँउपालिकाको मत परिणाम अनुसार गठबन्धनका उम्मेद्वार हुकुमसिंह राईले शुरुवाती अग्रता लिएकाछन् । वडा नं. १ को मत परिणाम अनुसार दोब्बर मतभन्दा बढिले उनले अग्रता लिएकाहुन् । १ सय मतगणना हुँदा राईले ५८ मत ल्याएकाछन् । एमालेका भीम राईले २१ मत पाएकाछन् ।

कमल १०० गन्दा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष

एमाले : २१

नेका : ५८

उपाध्यक्ष

एमाले : २६

नेका : ४१

राप्रपा : ७

वडा अध्यक्ष

एमाले : १८

नेका : ६३

राप्रपा : ३