झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ ।

शनिवार बिहानको प्रारम्भिक मतगणनामा मेयरका प्रत्यासी नेपाली कांग्रेसका गणेश पोखरेलले ११८ मत पाउँदा एमालेका अरुण राजबंशीले ७५ भोट पाएका छन् ।

राप्रपाका वनराज पनेरुले ७० भोट पाएका छन् । उपप्रमुखमा माओवादीका शिवकुमार राजभण्डारीले ११८ र एमालेका कौशल्या अधिकारीले ७८ मत पाएकी छन् ।

नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका कतिपय स्थानमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय