इलामको माई नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले अग्रता बनाएको छ । वडा नम्वर-१० बाट भएको गणनामा ५०० मत गन्दा मेयरतर्फ नेकपा एमालेका खम्वसिंह लिम्वूले २६७ मत ल्याउँदा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका लालबहादुर थापाले १४७ मत ल्याएका छन् ।

उपमेयरतर्फ नेकपा एमालेकी हिमा भण्डारीले २६१ मत ल्याउँदा नेपाली काँग्रेसका हेमवहादुर लिम्वुले १६४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah