काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएकोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडे‍ट प्राप्त भएको छ । जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११-११ भोट ल्याएकी छन् । एमालेका केशव स्थापितको ९ भोट छ ।

यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ । यहाँ राप्रपालाई ३ भोट प्राप्त भएको छ ।

कुल मिलाएर अहिलेसम्म ७५ भोटको गणना सकिएकोमा बालेनले सर्वाधिक २२ मत ल्याएका छन् । दोस्रोमा सिर्जनाले १८ र स्थापितले १३ भोट ल्याएका छन् ।

२०७४ मा यी दुवै वडा एमालेले जितेका थिए । सुरुवाती परिणामअनुसार एमालेका स्थापित दुवै वडामा तेस्रोमा छन् । नेपाल प्रेस बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88