काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले अग्रता बनाएपछि समर्थकले राष्ट्रिय सभागृह अगाडि भेला भएर उनको पक्षमा हुटिङ थालेका छन् ।

उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् । राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ। बालेनकै उम्मेदवारीका कारण काठमाडौंको नतिजालाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय