चितवन । यसपल्टको स्थानीय चुनावमा सबै भन्दा बढी चासो र चर्चा भएको चितवन भरतपुर महानगरपालिकाको मतगणना जारी छ । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ ।
१०१ मतगणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।