काठमाण्डौ - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मत पाउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ५१९ मत ल्याउनुभएको छ ।