डोकलाम सीमामा भारत र चीनका सेना आमनेसामने भएका छन् । र, यसबीचमा चीनले आफ्नो शैन्य शक्ति प्रदर्शन गरेको छ ।

पीपल्स लिबरेशन आर्मीको ९० औं स्थापना दिवसको अवसरमा आर्मीको परेड प्रदर्शन गरिएको छ । जहाँ चिनियाँ राष्ट्रपति शी चिनफिङ सैनिक पोशाकमा यो परेडमा सहभागी भए र चीनको शक्तिको हुंकार गरे ।

उनले भनेकी घुसपैठ गर्ने वाला शक्तिसँग लड्नका लागि चीन पूर्ण रुपमा चयार रहेको बताए ।

चीनको उत्तरी प्रात् इनर मोंगोलियामा आयोजना गरिएको परेडमा १२ हजार सैनिकले हिस्सा लिएका थिए र कयौं अत्याधुनिक हतियारको प्रदर्शन गरिएको थियो ।

के यो भारतसहित अन्य देशका लागि कुनै संकत थियो । यसबारे बीबीसीका संवाददाता हरिता काण्डपालले बेजिङमा उपस्थित वरिष्ठ पत्रकार सैबल दासगुप्तासँग कुराकानी गरे ।

यो चनीका लागि विश्वका यो बताउने मौका थियो कि उसँग के कस्ता अत्याधुनिक हतियार छ ।

चीनले मुख्य रुपमा मिसाइलको प्रदर्शन गरेको छ । यसमा परमाणु हतियार लाने वाला मिसाइल छ । मोबाइल मिसाइल जसलाई ट्रकमा राखेर अर्को स्थानबाट चलाउन सकिन्छ ।

जिनपिंगले पीएलए कुनै पनि घुसपैठिलाई हराउन सक्षम रहेको बताए । यो बयान यस्तो समयमा आएको छ जतिवेला भारत र चीन डोकलामका कारण विवादमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah