अन्तराष्ट्रिय

बाइडेनलाई पुनः कोभिड पोजेटिभ


  सुनसरी   एजेन्सी   २०७९ श्रावण १५, आईतवार ०७:३३

न्युयोर्क-अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ ।

पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार