काठमाडौँ :

भारतीय टीभी अभिनेत्री उर्वशी ढोलकीयाको पछिल्लो समय राम्रै चर्चा छ। यसो त उनी पछिल्लो समय चर्चामा आइरहने बलिउडकी हट नायिका हुन् । सामाजिक संजालमा सकृय ४३ वर्षीया उर्वशीले बेला बेला हट तस्विर सामाजिक संजालमा सेयर गरिरहन्छिन् ।

यहि बिचमा उनले स्विमिङ पुलमा पुगेर बिकिनी लगाएको तस्विर सेयर गरेकी छ छन् । तस्विर हेरे फ्यानले प्रतिकृया दिइरहेका छन् । उर्वशी सुनौलो रंगको बिकिनीमा छिन्। उनका फोटा अहिले सञ्जालमा भाइरल भइरहेका छन्।

उर्वशीका तस्बिरमा धेरैले ‘आगोवाला इमोजी’ बनाइदिएका छन्। कतिपयले भने ‘पानीमा आगो लगाएको’ भन्दै प्रतिक्रिया दिएका छन्।​सामाजिक सञ्जाल प्रयोगकर्ताले उनी ४० प्लसको भनेर विश्वास नलागेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah