काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । नेकपा एमालेका उमेदवार प्रेमबहादुर महर्जनले १३१७ प्राप्त गर्दै अग्रता हासिल गरेका छन् ।

उनलाई हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले पछ्याएका छन् । उनको चुनाव चिह्न लौरो रहेको छ । उनले ८९७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी एकीकृत समाजवादीका प्रेमलाल महर्जनले ७७७ मत प्राप्त गरेका छन् भने राप्रपाका रघुवर राज थापाले ६७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन ३९० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय