राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले आफू ७ हजार मतान्तरले विजयी हुने दावी गरेका छन् ।

मतगणनास्थल धर्मस्थलीमा अनलाइनखबरसंग संक्षिप्त कुराकानी गर्दै खनालले निर्वाचनमा खसेको कुल मत र आफ्नो मतदाताको विश्वास हेर्दा जित निश्चित देखिएको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय