काठमाडौं । जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही भारी मतले अगाडि बढेका छन् । १३ सय मत गनिसक्दा मुख्य प्रतिस्पर्धीसँग उनको करिब तेब्बर मतान्तर छ ।

शाहीले ८४७ मत ल्याउँदा माओवादीबाट गठवन्धनको साझा उम्मेदवार बनेकी गुमा कुँवरले २८४ मत ल्याएकी छन् । यसैगरि, एमालेका रतननाथ योगीको ६६ र नेमकिपाका डिल्ली काफ्लेको ३९ मत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय