पाकिस्तानको केन्द्र सरकारले तहरिक ए इन्साफका प्रमुख तथा पूर्वप्रधानमन्त्री इमरान खानको हेलिकोप्टरलाई इस्लामावादमा ल्याण्ड गर्न नदिने भएको छ ।

खानले आफूले हेलिकोप्टर त्यहाँ ल्याण्ड गर्न पाउँ भनेर निवेदन दिएका थिए ।

सरकारले त्यसका लागि हेलिप्याड उपलब्ध नभएको र उनले आग्रह गरेको क्षेत्र संवेदनशील भएको जवाफ दिएको छ ।

२६ नोभेम्बरमा उनी त्यहाँ जाने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय