युरोपेली संसद्ले रुसलाई ‘आतङ्कवाद प्रायोजक राज्य’ घोषणा गरेको छ । युक्रेनीहरू विरुद्ध रूसी अत्याचार र नागरिक पूर्वाधारको विनाशले अन्तर्राष्ट्रिय र मानवीय कानुनको उल्लङ्घन गरेको छ।

बुधवारको युरोपेली संसद्को कदमलाई युक्रेनी अधिकारीहरूले स्वागत गरेका छन् । युक्रेनी अधिकारीहरूले युरोपेली सङ्घ र नेटो देशहरूलाई रूसलाई आतङ्कवादी राज्यको संज्ञा दिन माग गर्दै आएका छन् ।

‘रूस एक आतङ्कवादी राज्य होस् युरोपेली संसद्ले पुष्टि गरेको छ । रुसको सार्वभौम राज्यहरू विरुद्ध आतङ्ककारी कार्यहरू, वाग्नर लगायतका आतङ्कवादी शासनहरू र सङ्गठनहरूलाई समर्थन गर्नेदेखि युक्रेनमा आतङ्कको युद्ध इतिहास छ,’ युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले ट्विट गर्दै रुसप्रतिको ‘स्पष्ट अडान’को लागि युरोपेली संसदलाई धन्यवाद समेत दिएका छन् ।

यद्यपि, युरोपेली संसद्ले रुसलाई दिएको यो संज्ञा कानुनी रूपमा बाध्यकारी भने छैन ।

‘ईयूसँग आतङ्कवादी राज्य प्रायोजकहरूको केन्द्रीकृत सूची छैन र कुनै समान संयन्त्र पनि छैन। त्यसैले त्यहाँ कुनै तत्काल यसको कानुनी परिणाम हुनेछैन। युरोपेली संसद्को विदेश नीति निर्णयमा सीमित प्रभाव छ, जुन २७ सदस्यीय ईयु राष्ट्रहरूको दायरा अन्तर्गत रहेको छ,’ प्रतिआतंकवाद विशेषज्ञ र लन्डन स्कूल अफ इकोनोमिक्सका सज्जन एम गोहेल भनेका छन् ।

संसद्को घोषणा युक्रेनमा रुसी कार्यको ठूलो मात्रामा प्रतीकात्मक अभियोग भएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah