उदयपुरमा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ मत रहेको मतपेटिकामा प्रदेश सभाका मतपत्र फेला परेपछि मतगणना रोकिएको हो।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रतिनिधि सभाको मतपत्र रहेको पेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना रोकिएको बताए।

उनकाअनुसार साढे १० बजे सर्वपक्षीय बैठक राखिएको छ। उक्त बैठकमा छलफल गरेपछि मतगणना सुचारू गरिने उनले जानकारी दिए।

Esewasoftwaricanic
उदयपुर १ मा अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्का २१ हजार ८ सय ३३ मतसहित अघि छन् भने एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरी २० हजार १ सय २० मतसहित पछ्याइरहेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah