काठमाडौँ – नेकपा एमाले नेत्री भगवती चौधरीले सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यतर्फ मतान्तरलाई बढाएकी छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले हालसम्म १९ हजार ९ सय ८७ मत पाएकी छन्। उनले सत्तारुढ गठबन्धनका उम्मेदवार विजयकुमार गच्छदारलाई ४ हजार ७ सय ६४ मतले पछाडि पारेकी छन्।

नेपाली कांग्रेसका नेता गच्छदारले हालसम्म १५ हजार २ सय २३ मत पाएका छन्।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समेत यस क्षेत्र दुवै जनाबीच कडा प्रतिस्पर्धा भएको थियो। जसमा गच्छदारले ३ सय २१ मतान्तरले चौधरीलाई पराजित गरेका थिए।

यसपटक सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ५ हजार ७ सय ३७ मत हासिल गर्दै गणना तालिकाको तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah