अन्तराष्ट्रिय

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन


  दमक   सवाल नेपाल   २०७९ मंसिर १४, बुधबार १५:११

चीनका पूर्वराष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार दिउँसो १२:१३ बजे सांघाईमा उनको मृत्यु भएको सिन्ह्वा न्यूज एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । जेमिनको ल्युकेमिया र मल्टिपल अर्गन फेलियरका कारण निधन भएको बताइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार