भारतीय एक अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ । मद्रासको उच्च अदालतले मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने आदेश दिएको हो ।

पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि भएको अदालतले फैसलामा जनाएको छ । मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय