अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य एक वर्षयताकै न्यून स्तरमा झरेको छ।

यो वर्ष दोस्रोपटक ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल आएको हो। कच्चा तेलको मूल्य ३.५ प्रतिशतले घटेर प्रतिब्यारल ७४.२५ डलरमा कारोबार भएको छ। गत २०२१ डिसेम्बर २३ यताकै न्यून हो।

कच्चा तेलको मूल्य अहिले रुस–युक्रेन युद्ध सुरु हुनुअघिको स्तरमा पुगेको छ। तेलको मूल्य अहिले उच्चस्तरबाट करिब ४३ प्रतिशतले तल झरेको छ।

युक्रेन युद्ध सुरु भएपछि एकपटक तेलको मूल्य १३९ प्रतिब्यारेल पुगेको थियो। जुन २००८ पछिको उच्चतम स्तर थियो।

ब्रेन्ट क्रुट बेन्चमार्क पनि ४ प्रतिशतले घटेर प्रतिब्यारल ७९.५० डलरमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah