अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर भएका छन्।

ट्रम्पका दुई कम्पनीहरु ट्रम्प कर्पोरेशन र ट्रम्प पेरोल कर्पोरेशनले कल छली गरेको पाइको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्रम्पका दुई कम्पनीहरूले कर कर नतिरेको र र यसका लागि उनीहरुले एक दशमवल ६१ मिलयन डलर जरिबाना तिर्नुपर्र्ने भएको छ।

ट्रम्पका वकिलहरुले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।