सवाल नेपाल/राजनीतिक ब्यूरो

समचार टिप्पणि

भरतपुरको प्रारम्भिक मत परिणामलाइ हेर्दा रेणु दाहालले मतान्तर घटाउने भएकीछन् । अहिले प्रारम्भिक नतिजा जस्तो मत घटाउने हो भने माओबादी केन्द्र र माओबादी गठबन्धनकी उम्मेदवार उनले आधाभन्दा बढि नै मत घटाउनेछिन् ।

४०१ मतगन्दा रेणुले २०४ र एमालेका उम्मेदवार देबी ज्ञवालीले १४५ मत ल्याएकीछन् । यस अनुसार रेणु ५९ मतले अगाडि रहेकीछन् । अझै मतान्तर ७ सय २५ रहेको छ । ज्ञवालीले ७ सय २५ ले अघि रहेकाछन् ।

भरतपुर १९ मा शुक्रबार मात्र पुनः निर्वाचन भएको हो । शुक्रबार यस वडामा २ हजार ८ सय ७० मत खसेको थियो । यसरी नै दाहालको मत आउदा करिब ३ सय ५४ मत थपिन्छ । ४ सय ११ मतले यो वाडमा लिड गर्न सक्नेछिन् । यो प्रारम्भिक चरणको मत परिणामको आधारमा निकाल्दा यस्तो देखिन्छ । यसरी मत आउने हो भने १९ गनिसक्दा ३ सय १४ मतले ज्ञवाली अघि देखिनेछन् । निर्णायक मत वडा नंं १९ नभएर २० बन्नेछ ।

यसैगरि वडा नं २० मतगणना पनि बाँकी रहेको छ । वडा नं।२० मा कुल ४ हजार ३ सय ४१ मतदाता रहेकोमा ३ हजार ३ सय २ मत खसेको थियो । यी दुई वडा गन्नु अघि देवी ज्ञवालीको ४० हजार ९ सय ८० र रेणु दाहालको ४० हजार १ सय ९६ मत रहेको छ । जसमा ज्ञवाली ७ सय ८४ मतले अगाडि रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah