चितवन, साउन २१ –

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७६ मतले मात्र अघि हुनुहुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले २० नम्बर वडाको १२ सय मत गनिसकिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो । बिस्तृत जानकारी आउन बाकि