दमक/ दमक ६ स्थित फर्निचर लाइनमा आगलागी भएको छ । त्यहाँ स्थीत विकास भट्टराइले संचालन गरेको बालाजी फर्निसिंगमा साझ साढे ६ बजे पछि भएको आगलागी अहिले साढे सात बजे नियन्त्रणमा आएको छ। दमक नगरपालिका र बरुण यन्त्रको सहयाताबाट आगो निभाइएको हो ।

दमक छ क वडाध्यक्ष टेकबहादुर थापाले आगलागीको कारण तत्काल खुलिनसकेको बताए । आगलागीको क्ष्यतिको बिस्तृत विवरण आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय