प्रेम प्रसाद आचार्यले आत्मदाह गरेको घटना सेलाउन नपाउदै पोखरा महानगरपालिका काँहुखोला बस्दै आएका ४५ बर्षिय व्यक्तिले आत्मदाहको प्रयास गरेका छन।

उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछी बचाउन खोज्दा उनको घरबेटी एक महिलालाई पनि आगोले पोलेको छ। हाल दुवैजनाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइ सि यु कक्षमा उपचार भइरहेको छ। अन्य विवरण आउन बाकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv