नेपालमै पहिलोपटक अम्रिसोबाट कागज बनाइएको छ। ब्रिटिस काउन्सिलको सहयोगमा विघ्नहर्ता नेपाल नामक संस्थाले अम्रिसोबाट कागज बनाउने सफल परिक्षण गरेको हो।

संस्थाकी सहसंयोजक रजिया बानुले कागज बनाउन २० प्रतिसत बाबियो, ४० प्रतिसत लोक्ता र ४० प्रतिसत अम्रिसो प्रयोग गरि नेपालमै पहिलोपटक कागज बनाएको र अम्रिसोबाट बन्ने यो कागज गुणस्तरीय हुने समेत दावी गरिन।

चेपाङ समुदायलाई आर्थिक गतिविधिमा जोडी खेर जाने यस्ता स्थानीय उत्पादनलाई उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्र लाइ टेवा पुर्याउने उदेश्यका साथ मकवानपुरको राक्सिराङ गाउँपालिका बाट विघ्नहर्ता नेपालले यो अभियान शुरु गरेको हो ।
समाचार स्रोत : अभियान दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah