अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सबाट करिब १९० माईल उत्तरपश्चिममा रहेको रोजारियोमा लियोनेल मेसीको परिवारले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा बिहिबार मोटरसाइकलमा आएका दुई व्यक्तिले जथाभावी गोली प्रहार गरि एउटा धम्कीपूर्ण पत्रसमेत छोडेका छन्।

पत्रमा लेखिएको छ ‘मेसी, हामी तिम्रो लागि पर्खिरहेका छौं, यहाँका मेयर जाभकिन पनि लागूऔषध तस्कर हो, त्यसैले उसले तिम्रो सुरक्षा र हेरचाह गर्नसक्दैन,’ ।

आक्रमणपछि मेयर जाभकिनले भने संगठित अपराध न्यूनिकरणका लागि सुरक्षा निकायहरू असफल भएको भन्दै आक्रोश पोखेका छन्। आक्रमण भएको भवनको अगाडि १४ वटा गोली लागेको छ। घटनापछि सुपरमार्केट बन्द छ।

उक्त घटनामा कुनै पनि मानवीय क्षती नभएको र कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah