गत असोजमा सरकारले १० वर्षका लागि विरगंज स्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौता गरेपछी पुनः सञ्चालनमा ल्याउन काम गरिरहेका राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुले त्यहाँबाट कृषि औजार उत्पादन सुरु गरेका छन् ।

कम्पनीको पुरानो मेसिनहरु मर्मत गरेर परीक्षण गर्दा पराम्परागत कृषि औजारहरु उत्पादन भएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रको १२ जना प्राविधिक टोलीले पुराना मेसिनहरुको मर्मत र परीक्षण गरिरहेका छन् भने हाल परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो, कोदालो जस्ता उपकरणहरु बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah