पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई पाकिस्तानी प्रहरीले पक्राउको प्रयास गरेको छ। उनको घरमा पुगेर पक्राउ गर्न खोजेपनि उनलाई प्रहरीले भेटाउन सकेन।

अघिल्लो साल अप्रिलमा संसदीय चुनावमा हार बेहोरेपछि सत्ताबाट बाहिरिएका खानलाई गत मंगलबार इस्लामाबादको अदालतले विदेशीहरु सँग सामानहरुको गैरकानुनी खरिद विक्री मुद्दामा पक्राउ पुर्जी जारि गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्ना पार्टीका श्रमिक मजदुरहरु लाइ सम्बोधन गर्दै उनले आफुलाई फर्जी आरोपमा फसाउन लागिएको बताउदै भन्छन, ‘मैले पहिले पनि मेरो ज्यानलाई खतरा छ भनेको थिएँ र मलाई आक्रमण समेत गरियो, अदालतमा प्रस्तुत हुन् लैजादा कुनै सुरक्षाको बन्दोबस्त थिएन, म माथी षडयन्त्र हुदैछ’।

अल जजिरामा छापिएको खबरमा आधारित