जुम्ला सदरमुकाम खलंगामा उच्चगतिको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु भएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा फाइबर इन्टरनेट सेवा शुरु गरेपछी जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी बनेको छ।

वर्ल्डलिंक का अध्यक्ष दिलिप अग्रवाल भन्छन ‘जुम्लामा वायरलेस इन्टरनेट थियो, अब हामीले फाइबरनेट ल्याएका छौं। संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पुरै कर्णालीमा पुर्याइनेछ, यसको लाभ कर्णालीबासीलाई हुनेछ’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah