भरतपुर महानगरपालिका-१२ घर भएका आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका चितवनका एक जना शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

चितवनका जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो।

स्थायी दरबन्दीमा गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउन आएका उनले नर्सिङ तयारीको निम्ति भरतपुरको अल्फा बिटा इन्स्टिच्यूटमा पढ्न आउने एक १५ बर्षीय किशोरीलाई यौन शोषण गरेको आरोपमा प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि प्रहरीले फागुन १० गते उनलाई पक्राउ गरेको थियो ।

करिब ८ महिनासम्म शिक्षकले आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै किशोरी फागुन ५ मा जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah