सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागी धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड पश्चात् सर्वसाधारणका लागि ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएपछी आईपीओ निष्कासन खुला गरेकेा हो।

त्यसैगरी ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३ प्रतिशत अर्थात एक लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

छिटोमा १२ चैत भरि माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि २२ चैतसम्म थप हुनेछ भने उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासनको लागि कम्पनीले गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah