नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्।

जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख, दु:ख बुझ्ने दर्शनबाट प्रभावित स्व. नवीन्द्रराज जोशी लाई सम्झदै उनले यस्तो बताएका हुन ।

२०७७ चैत १३ गते राति स्वर्गारोहण भएका जोशीको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति पुगेकोसमेत उनले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah