संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यमा पर्ने कोभिनान्ट स्कुलमा मंगलबार हतियारधारी व्यक्ति प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

गोली लागेर विद्यालयका कर्मचारी ६१ वर्षीया सिन्थिया पिक, ६० वषीया क्याथरिन कुक र ६१ वर्षीय माइक हिलको पनि मृत्यु भएको छ।

एभलिन डाइकोस, हेली स्क्रग्स र विलियम किनी नामका नौ वर्ष मुनिका ३ वालवालिका हरुको पनि मृत्यु भएको नासभिल नगर प्रहरीले पुष्टि गरेको छ।

घटनालगत्तै पुगेको प्रहरीले चलाएको गोली लागेर विद्यालयमा प्रवेश गरी गोली चलाउने सोही विद्यालयका पूर्वविद्यार्थी २८ वर्षीया अड्रे हेल को पनि मृत्यु भएको छ।

उनले के कारणले गोलि चलाए भन्ने पुष्टि भने भैसकेको छैन भने उनि ट्रान्सजेन्डर रहेको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah